शिक्षकलाई मात्र गाली नगरौं

देवीप्रसाद शर्मा/विकल्प न्यूज फागुन ७ गते । पृष्ठभूमि ः २०४६ सालको जनआन्दोलनमा शिक्षकहरूको उल्लेखनीय भूमिका देखेर हौसिएका राजनीतिक दलहरूले शिक्षकहरूलाई प्रयोग गर्दा सफल भइनेरहेछ भन्ने बुद्धि झिके । अझ सोही आन्दोलनमा भूमिका निभाएवापत २०४८ सालमा तत्कालीन प्रम कृष्णप्रसाद भट्टराईले एक शैक्षिक सत्र काम गरेका शिक्षकहरूका लागि विभिन्न सुविधाहरू सहित ‘स्थायी ‘को बम्पर उपहार घोषणा गरे … Continue reading शिक्षकलाई मात्र गाली नगरौं